Favorite Quotations
१) जीवनमा केहीबन्नु छ भनेक्षमताभन्दा ठूलो कामआँट्नुपर्छ, काम गर्दैगएपछि क्षमता आफैंविकास हुँदै जान्छ।
२) क्षमताको कदरनहुने हाम्रोजस्तो समाजमाअघि बढ्नु छभने आफूभन्दा ठूलाकोसंगत गर्नुपर्छ ।
३) प्रतिद्वन्द्वीहरुको घेराबन्दीर असफलताबाट कहिल्यैनिराश हुनुहुँदैन ।त्यसलाई अवसरको रुपमा सदुपयोगगर्दै अघि बढ्नुपर्छ ।
४)यसबाहेक पनि परिवारर छोराछोरीलाई समेतथाहा नदिइने निजीजीवन पनि बाँच्नुपर्छ
५) व्यक्तिगतइच्छा र चाहनाहरुलाईदबाएर मान्छे अघिबढ्न सक्तैन भन्ने मलाई ला़गछ .
#
यो संसार भ्रमको जालो हो ...त्यसैले यहाँ धेरै मान्छे दुखि छन् ........र यो संसारमा. सुखी त्यही हो... जसले दुखलाई आत्मसात गर्छ .... दुख त तिम्रो साथी हो ......यसलाई अंगालोमा बाँध ...अनि हेर जिन्दगी कति रमाइलो छ !